Skip to main content

Posts

Showing posts from December 22, 2019

मधेश आन्दोलन पहिलो, दोस्रो र तेस्रो कसरी भयो । Madhesh Movement 1st, 2nd & 3rd

Which way Nepal Politics in 2020 ?

Which way Nepali politics in 2020 ? Reverberations of 2019 are going to have far-reaching impact on Nepali politics in the coming year as  a tug-o-war , broadly between ex-UML and ex-Maoist politicians within the Nepal Communist Party (NCP), intensifies. A helicopter crash during a blizzard on 27 February  in eastern Nepal killed Tourism Minister Rabindra Adhikari, entrepreneur Ang Tshering Sherpa and four others. Sherpa’s friendship with Prime Minister Oli, and alleged irregularities in his dealings with the former royal property in Gokarna and Durbar Marg, which are administered by the Nepal Trust, and Kongde Resort — which lies inside Sagarmatha National Park — have now come under intense scrutiny. The prime minister’s detractors within the NCP are using the agreements between Nepal Trust and Yeti Holdings to corner Oli through a relentless and high-profile media campaign. Some of the leaks in the media about the contracts and minutes of cabinet meetings c

अवहेलनाको मुद्दाले ब्युँझियो सरकार : शुक्रबारबाट सहर कुरुप पार्ने सबै संरचना हटाइने

अवहेलनाको मुद्दाले ब्युँझियो सरकार : शुक्रबारबाट सहर कुरुप पार्ने सबै संरचना हटाइने सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दायर भएपछि गृहमन्त्री रामबहादुर थापा 'बादल' आफै कुरुप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तारलगायतका सामाग्री हटाउन सक्रिय भएका छन् । बिहीबार गृह मन्त्रालयमा गृहमन्त्री थापासहित काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य, प्रहरी प्रमुख सर्वेन्द्र खनाललयायत सरोकारवाला पक्षको बैठक नै बसेर शुक्रबारबाट सहरलाई कुरुप बनाउने गरी राखिएका त्यस्ता संरचना हटाउने निर्णय गरेको छ । बैठकले शुक्रबारबाट नै काठमाडौँ महानगरपालिकाभित्र ४ समुह नै बनाएर होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, भित्तेलेखन हटाउन सुरु गर्ने तथा अन्य स्थानिय तहको हकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत निर्देशन दिई कारवाही अघि बढाउने निर्णय गरेको छ । यस्तै बैठकले अव्वस्थितरुपमा राखिएका टेलिफोन, केबल तथा ईन्टरनेट सेवाप्रदायकका तारहरु हटाउन समयसिमा तोकि सार्वजनिक सूचना जारी गर्ने र तोकिएको अवधिभित्र नहटाए त्यस्ता तारहरुलाई काटेर हटाउने निर्णय पनि गरेको छ । बैठक