Skip to main content

Posts

Showing posts from July 5, 2020

मधेश आन्दोलन पहिलो, दोस्रो र तेस्रो कसरी भयो । Madhesh Movement 1st, 2nd & 3rd

भारतीय पक्षद्धारा पुर्व पश्चिम करिव १० मिटर अग्लो बाँध निर्माण गर्दा बर्षेणी बर्षा याममा नेपाली क्षेत्र डुवानमा परेर ठूलो आर्थिक क्षति हुने गरेको हो ।

२ सय मिटर दशगज्जा क्षेत्र अतिक्रमण गरेर बाँध बनाएको भारतीय  पक्षद्धारा स्वीकार, चाडै खाली गराउन संकेत दिएको खुलासा गरे प्रजिअ घिमिरे। प्रभात कुमार झा।  रौतहट, २३ असार । नेपाल भारतको संयुक्त सर्वे टोलीले जिपिएस प्रविधिबाट नाँपजाँच गर्दा भारतीय पक्षद्धारा करिव २ मिटर दशगज्जा क्षेत्र मिचेर बाँध बनाइएको प्रमाणित भएको छ ।  करिव २० बर्ष अघि नेपाल भारत सिमामा पर्ने रौतहटको इशनाथ नगरपालिकाको बन्जरहा नजिक दशगज्जा क्षेत्रमै भारतीय पक्षद्धारा पुर्व पश्चिम करिव १० मिटर अग्लो बाँध निर्माण गर्दा बर्षेणी बर्षा याममा नेपाली क्षेत्र डुवानमा परेर ठूलो आर्थिक क्षति हुने गरेको हो ।   स्थानीयद्धारा पटक पटक नेपाल सरकार संग दशगज्जामा बनाइएको अग्लो बाँध भत्काउन आग्रह गर्दा पनि बल्ल दुई दिन अघि नेपाल भारतको ज्वाइन्ट सर्वे टोलीले विपिएस प्रविधिबाट नापजाँच गरेर ११ स्थानमा अस्थायी रुपमा जिआई फलामको पाइप गाडेर रेखाँक्न गर्दा करिव भारतले २०० मिटर सिमा मिचेको प्रमाणित भएका छन् ।  ६२ बर्षिय स्थानीय राजेन्द्र सिंहले बन्जरहा गाउँ देखि पूर्वमा रहेको लाल बकैया नदीमा भारतीय सरकारको लगानीमा निर्माण भईरहेको उत्तर दक्षिण बाँ